सिंहदरबारमा विपक्षी दलको बैठक सुरु, संसद्को गतिरोध र आगामी रणनीतिबारे छलफल हुँदै
काठमाडौं । संसद्मा देखिएको राजनीतिक गतिरोध र आगामी रणनीतिका विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलले आह्वान गरेको विपक्षी दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
