राष्ट्रिय पुरुष भलिबल टोलीको प्रशिक्षकमा भट्टको पुनरागमन
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय पुरुष भलिबल टोलीको प्रशिक्षकमा जगदिश भट्टको पुनरागमन भएको छ। राष्ट्रिय खेलकुद परिषद्का मुख्य भलिबल प्रशिक्षक समेत रहेका भट्टलाई पुरुष टोलीको प्रशिक्षणको जिम्मेवारी दिइएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिएका छन्। अर्को महिना पाकिस्तानको इस्लामावादमा हुने काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाली टोली भट्टको प्रशिक्षण उत्रनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
