विश्वकपअघि मेस्सी आइसल्यान्डविरुद्ध खेल्ने सम्भावना !
एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी विश्वकपअघि टोलीको अन्तिम मैत्रीपूर्ण खेलमा मैदान उत्रिने सम्भावना रहेको छ। यद्यपि प्रशिक्षक लियोनेल स्कालोनीले उनको फिटनेसमा कुनै जोखिम नलिने बताएका छन्। विश्वकप तयारीका क्रममा क्लब फुटबलबाट विश्राम लिनुअघि इन्टर मियामीका लागि खेलेको अन्तिम खेलमा मेसी मांसपेशी थकानका कारण मैदान छोड्न बाध्य भएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
