SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीले माफी मागेर राजीनामा दिनेसम्मको शाहस देखाउनुपर्छः रखाल

सांसद रखालले प्रधानमन्त्रीको अभिव्यक्तिले देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत असर पार्न सक्ने जोखिम रहेको उल्लेख गरिन् ।