SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

पुनः संरचनामार्फत औचित्य प्रमाणित गर्न दुग्ध विकास बोर्डलाई मन्त्री चौधरीको निर्देशन

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय दुग्ध विकास बोर्डकी अध्यक्ष गीता चौधरीले बोर्डलाई पुनः संरचना गरी आफ्नो आवश्यकता र औचित्य प्रमाणित गर्न निर्देशन दिएकी छन्।