SHARE
लोक पथ · मङगलबार २६ जेठ २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन हर्क साम्पाङद्वारा संकल्प प्रस्ताव

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सीमा विवादका सम्बन्धमा विगतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेस गरेका छन् ।