SHARE
अर्थ-डबली · मङगलबार २६ जेठ २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण, प्रशिक्षण तथा अभ्यासमा प्रयोग हुने

काठमाडौँ / उडान सेवाबाट अवकाश प्राप्त एटीआर७२ विमानको फ्युजलेज बुद्ध एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।