SHARE
पर्दाफास · मङगलबार २६ जेठ २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

नेप्सेमा गिरावट, ६ अर्ब ४४ करोडको कारोबार

नेप्सेमा आजपनि गिरावट आएको छ । आज मंगलबार नेप्से १.५४ अंकले घटेर २७३३. ५९ विन्दुमा पुगेर रोकिएको छ । आज ३५७ कम्पनिका एक करोड २३ लाख ८२ हजार १७ कित्ता शेयर ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार २९१ मा कारोबार भएको थियो ।