SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ १०:४८ AM · 1 मिनेट पढाइ

चौथो दिन घटेको बजारमा ६ अर्ब माथि पुग्यो शेयर कारोबार

काठमाडौं । शेयर बजार लगातार चौथो कारोबार दिन पनि ओरालो लागेको छ। मंगलबार नेप्से परिसूचक १.५४ अंकले घटेर २७३३ अंकमा बन्द भएको छ । सअघि बिहीबार, शुक्रबार र सोमबार पनि बजार घटेको थियो । परिसूचक घटे पनि आज कारोबार रकममा भने सुधार आएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार