इरानले होर्मुज नकिजै खसाल्यो अमेरिकी हेलिकप्टर
एजेन्सी– इरानले होर्मुज नजिकै अमेरिकी सेनाको हेलिकप्टर स्ट्रेट खसालेको छ । अमेरिकी सेनाको अपाचे हेलिकप्टर हर्मुज नजिकै खसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकी अखबार न्युयोर्क टाइम्सका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टरमा रहेका चालक दलका दुई सदस्यलाई भने सकुशल उद्धार गरिएको छ । यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटना स्वीकार गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
