SHARE
बिजनेस पाना · मङगलबार २६ जेठ २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले जेठ २७ गते बुधबार बिहान ११ बजे शेयर बाँडफाँड गर्न लागेको हो। कम्पनीले जेठ ८ गतेदेखि  जेठ १३ गतेसम्म आम सर्वसाधारणलाई  २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो।  शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना