SHARE
Samata Press · मङगलबार २६ जेठ २०८३ ०३:४२ PM · 1 मिनेट पढाइ

बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर

चितवन । ग्यास्टिक हुँदा खाने प्यान्टाप्राजोल औषधि बजारमा प्रतिट्याबलेट  आठ रुपियाँमा पाइन्छ ।