SHARE
हाम्रो खेलकुद · मङगलबार २६ जेठ २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

काभा च्याम्पियनसिपका राष्ट्रिय टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघले अर्को महिना पाकिस्तानमा आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिपको लागि १२ सदस्यीय राष्ट्रिय भलिबल टोलीको घोषणा गरेको छ। पाकिस्तान भलिबल फेडेरेसनको आयोजनामा आगामी असार १७ देखि २३ गते (जुलाई १ देखि ७) सम्म इस्लामाबादमा च्याम्पियनसिप हुनेछ । संघले आज विज्ञप्ति जारी गर्दै टोलीको नाम सार्वजनिक गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद