जुर्मुराउँदै प्रतिपक्ष : विपक्षी एकजुट गर्न खोज्दै कांग्रेस
काठमाण्डु – संसद्मा आवाज सुनुवाइ नभएपछि प्रतिपक्षी दलहरू जुर्मुराउन थालेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । मंगलबार संसद् बैठक स्थगित भएपछि कांग्रेसले विपक्षी दलहरूलाई एकजुट गर्न बैठक बोलाएको छ । बैठक मंगलबारै दिउँसो सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा बस्दैछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
