SHARE
अर्थ-डबली · मङगलबार २६ जेठ २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

बेमौसमी वर्षाको कारण बारम्बार अवरुद्ध बिपी राजमार्ग, रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक / सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न १२ः३० बजेदेखि सवारी आवागमन बन्द गरिएको छ ।