SHARE
लोक पथ · मङगलबार २६ जेठ २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

प्रतिपक्षी दलहरुको सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरुको सर्वदलीय बैठक बस्दैछ । कांग्रेसले संसदमा प्रतिनिधित्व गर्ने सबै विपक्षी दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गर्न लागेको हो । ‘नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज ३ः१५ बजेदेखि प्रतिपक्षमा रहेका दलहरूको (प्रमुख सचेतक र सचेतक) सर्वदलीय बैठक बस्ने जानकारी गराउँदछु ।