SHARE
प्रदेश खबर · मङगलबार २६ जेठ २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको सीमा बयानले निम्त्याएको संसद्को गतिरोध: आत्मआलोचनाको माग गर्दै प्रतिपक्ष आन्दोलित

काठमाडौं। व्यवस्थापिका संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपाल–भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा तीव्र आक्रोश र विरोध बढेको छ।