मेसी र रोनाल्डोकै जर्सीको खोजीमा नेपाली फ्यान, बजारमा पोर्चुगल र अर्जेन्टिनाको जर्सी अभाव हुँदै
काठमाडौं। विश्व खेलकुदकै सबैभन्दा ठूलो उत्सव फिफा विश्वकप फुटबल २०२६ सुरु हुन अब दुई दिन मात्र बाँकी रहँदा नेपालमा यसको रौनक र उत्साह उत्कर्षमा पुगेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
