सीडीएस एण्ड क्लियरिङ लिमिटेडको हितग्राही खातासम्बन्धी विवरणमा राष्ट्रिय परिचय नम्बर अनिवार्य
सीडीएस एण्ड क्लियरिङ लिमिटेडले हितग्राही खातासम्बन्धी विवरणमा राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा समावेश गर्न निर्देशन जारी गरेको छ।