SHARE
हाम्रो खेलकुद · मङगलबार २६ जेठ २०८३ ०८:३८ AM · 1 मिनेट पढाइ

अर्जुनको अलराउन्ड प्रदर्शनमा आर्क्स अन्धेरीको जित

एजेन्सी – भारतका पूर्व महान ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले टि ट्वान्टी मुम्बई लिग २०२६ मा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै आर्क्स अन्धेरीलाई ९ विकेटको शानदार जित दिलाएका छन्। मुम्बईको वानखेडे स्टेडियममा सोमबार भएको खेलमा आर्क्स अन्धेरीले बान्द्रा ब्लास्टर्स लाई ३७ बल बाँकी रहँदा ९ विकेटले पराजित गर्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद