SHARE
अन्नपूर्ण · मङगलबार २६ जेठ २०८३ ०३:०५ PM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

काठमाडौं :  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।