SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ ०८:३५ AM · 1 मिनेट पढाइ

राज्य एक्लैले विकासको सबै अपेक्षा पूरा गर्न सक्दैन: सुरेन्द्र पाण्डे

काठमाडौँ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले राज्य एक्लैले देशको विकासका लागि आवश्यक सबै स्रोत परिचालन गर्न नसक्ने बताउँदै निजी क्षेत्रको सक्रिय सहभागिताबिना आर्थिक रूपान्तरण सम्भव नहुने बताएका छन् ।