SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस

राईले दलहरूबीच संवाद जारी रहेको भन्दै सहमति, सहकार्य र संवादकै माध्यमबाट समाधान खोजिनुपर्नेमा जोड दिए ।