SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ ०९:१७ AM · 1 मिनेट पढाइ

शहीद परिवार र घाइतेहरूको हकहितका लागि मधेस प्रदेश संसद अगाडि प्रदर्शन

काठमाडौं । मधेस आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको हक, अधिकार र सम्मान सुनिश्चित गर्नुपर्ने माग गर्दै मधेस प्रदेशको संसद भवन अगाडि प्रदर्शन गरेका छन् । मंगलवार दिउँसो मधेसी शहीद एवं घाइते हकहित संघर्ष समिति’ले जनकपुरधाममा विरोध प्रदर्शन गरेको हो ।