SHARE
बिजनेस पाना · मङगलबार २६ जेठ २०८३ ०८:३१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका सामग्री खरिद गर्न १ करोड ४० लाख बजेट छुट्याएको छ । पूर्वाधार विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०८३/८४ को लागि यो बजेट छुट्याएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना