SHARE
बिजनेस पाना · मङगलबार २६ जेठ २०८३ ०८:५७ AM · 1 मिनेट पढाइ

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ । जस अनुसार कुल मतदाता संख्या ६७१ जना रहेको छ । यहि जेठ २९ गते हुन गईरहेको इप्पानको २४ औं बार्षिक साधारण सभामा संस्थाको स्वीकृत विधान वमोजिम कार्यसमिति निर्वाचन प्रयोजनको लागि मतदाताहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना