SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

आर्थिक विधेयकमा करका दर हेरफेर आरोपमा राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा

काठमाडौं । संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकबाट १६ पृष्ठ हटाएर करको दर हेरफेर गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले यो विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार