SHARE
Kalo Pati · मङगलबार २६ जेठ २०८३ ०८:२४ AM · 1 मिनेट पढाइ

प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ । विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।