प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित
काठमाण्डु– विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख डीपी अर्यालले भोलि (बुधबार) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना सुनाएका हुन् । विपक्षीको अवरोधका कारण कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित भएको हो ।
