संसदमा विपक्षी सांसदले आफैं समय तोकेर गरे मौनधारण
नेपाली कांग्रेसका सांसदले प्रतिनिधिसभामा पाँच मिनेट मौनधारण गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तप्रति विरोध जनाउँदै कांग्रेसका सचेतक निश्कल राईको आग्रहसँगै विपक्षी दलका सांसदले मौनधारण गरेका हुन्।
