SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

विपक्षीको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडाैं । मंगलबार बसेको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । विपक्षी दलका सांसदहरुले सभा अवरोध गरेसँगै बुधबार बस्नेगरी बठैक स्थगित भएको हो । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले १७ जेठमा नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउनुपर्ने भन्दै विपक्षी दलका सांसदहरूले लगातार संसद अवरोध गर्दै आएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार