तेस्रो इडब्लुभिएल असोजमा
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको पहिलो महिला फ्रेन्चाईज भलिबल लिग एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को तेस्रो संस्करण असोजमा दोस्रो साता आयोजना हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले असोज ८ देखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा इडब्लुभिएल आयोजना हुने जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
