SHARE
अन्नपूर्ण · मङगलबार २६ जेठ २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश होइन : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निश्कल राईले नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश नभएको बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद  राईले आफू इलामको भारतीय सीमावर्ती गाउँमा जन्मे हुर्केको बताउँदै नेपालले भारतको कुनै पनि ठाउँमा सीमा नमिचेको बताए ।उनले विश्वको नजरमा नेपाल सीमा अतिक्रमणकारी देश होइन र बन्न नसक्ने समेत बताए ।