माइक्रोसफ्ट एक्सेलमा थपिए यी नयाँ फङ्शनहरु
माइक्रोसफ्टले जुलाई महिनामा एक्सेलमा थपिएका नयाँ फङ्शनहरूको सूची फेरि प्रकाशित गरेको छ। माइक्रोसफ्टले टेक्स्ट सुविधाहरूमा परिवर्तन गर्दा कम्प्याटिबिलिटी भर्सन सुविधाले अब अवस्थित फाइलहरूलाई अप्रत्याशित परिवर्तनहरूबाट जोगाउने भएको छ।
