SHARE
काठमाण्डुपाटी · मङगलबार २६ जेठ २०८३ ०७:१५ AM · 1 मिनेट पढाइ

निजामती सेवा नियमावली स्वीकृत

काठमाण्डु- सरकारले निजामती सेवा १६ औं संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा निमावलीको १६ औं संशोधन स्वीकृत गरेको हाे । सो संशोधनमा कर्मचारीहरुको ट्रेड युनियन अधिकार खारेज गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी