SHARE
काठमाण्डुपाटी · मङगलबार २६ जेठ २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

एमाले कार्यदलको बैठक सुरु

काठमाण्डु- नेपाल कम्युनिष्ट पार्टी एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ । प्रचार विभाग प्रमुख नीरज आचार्यले बैठकमा पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकताबद्ध बनाउनुका साथै सुदृढीकरण एवं रूपान्तरणसहितको पार्टी पुनर्गठन कार्ययोजना तयार गर्ने जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी