SHARE
काठमाण्डुपाटी · मङगलबार २६ जेठ २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

प्रतिपक्षीले मौनधारण गरेपछि सभामुखले भने- सदनको अपमान भयो

काठमाण्डु– प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख डोल प्रसाद अर्यालले प्रतिपक्षीले सभाको अपमान गरेको बताएका छन् । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण गरेकोप्रति सभामुखले आपत्ति जनाउँदै प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको बताएका हुन् । बैठक चलिरहेका बेला कांग्रेसका सांसद राईले आकस्मिक रूपमा शहीदहरूको सम्झनामा पाँच मिनेट मौनधारण गर्न आह्वान गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी