SHARE
टेक्नोलोजी खबर · आइबार​ १८ साउन २०८२ १२:५० PM · 1 मिनेट पढाइ

स्पेसएक्स क्रू ड्र्यागन अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा डक

शनिबार एक अन्तर्राष्ट्रिय टोलीसहितको स्पेसएक्स क्रू ड्र्यागन क्याप्सुल अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) सँग सफलतापूर्वक डक भएको छ। “डकिङ पुष्टि भएको छ!”, स्पेसएक्सले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर