SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

भैरहवाको भाटभटेनीमा अत्याधुनिक आईएनआई सिनेमाज सञ्चालनमा

काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगरस्थित भाटभटेनी सुपरस्टोरमा अत्याधुनिक सुविधा सम्पन्न आईएनआई सिनेमाज सञ्चालनमा आएको छ । भाटभटेनी सुपरस्टोरको पाँचौँ तलामा स्थापना गरिएको मल्टिप्लेक्स गत शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।