SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ ०७:५९ AM · 1 मिनेट पढाइ

कामपाको कार्यपालिका बैठकः सुकुम्वासी व्यवस्थापनदेखि प्रशासनिक सुधारसम्मका मुद्दामा वडा अध्यक्षहरूको ध्यानाकर्षण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका विभिन्न वडाका अध्यक्षहरूले सुकुम्वासी व्यवस्थापन, प्रशासनिक झन्झट र सेवा प्रवाहमा देखिएका प्राविधिक समस्याप्रति महानगर कार्यपालिकाको बैठकमा गम्भीर ध्यानाकर्षण गराएका छन् ।