SHARE
अर्थ-डबली · मङगलबार २६ जेठ २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

छानबिनबाट सफाइ पाएपछि गृहमन्त्रालयमा गुरुङको कमब्याक, आजै शपथको तयारी

काठमाडौँ / छानबिन समितिबाट सफाइ पाएपछि सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् ।