SHARE
अर्थ-डबली · मङगलबार २६ जेठ २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

संसदमा आज पनि विपक्षीको विरोध जारी

काठमाडौँ / प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरुले विरोध गरेका छ । बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् ।