SHARE
पर्दाफास · मङगलबार २६ जेठ २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

सरकारका प्रवक्ता पोखरेल भन्छन्- विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई संसदमा जान कुनै अप्ठ्यारो नरहेको प्रस्टीकरण दिएका छन् । मंगलवार मन्त्रीपरिषद्को निर्णय सुनाउने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले आवश्यकताअनुसार प्रधानमन्त्री संसदमा उपस्थित हुने जानकारी दिएका हुन् ।