SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

महाकाली सिँचाइ आयोजनाको कमाण्ड क्षेत्र विस्तार हुँदै, शाखा नहर निर्माण अन्तिम चरणमा

महेन्द्रनगर । सुदूरपश्चिमको राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत यस वर्ष ‘कमाण्ड’ क्षेत्र विस्तार गरी सिँचाइ सुविधा प्रदान गर्ने तयारी रहेको छ । आगामी चालु आर्थिक वर्षको बजेटमा महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कमाण्ड क्षेत्र विस्तार गर्ने घोषणासमेत गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार