SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ ०७:३६ AM · 1 मिनेट पढाइ

यूएईको फिनटेक कम्पनी ‘माइ ई–वालेट’ को सीईओमा बैंकर ढुंगाना नियुक्त

काठमाडौं । बैंकर ज्ञानेन्द्र ढुंगाना संयुक्त अरब इमिरेट्स (यूएई) स्थित चर्चित फिनटेक कम्पनी ‘माइ ई–वालेट’ को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका छन्। नेपाली बैंकिङ क्षेत्रमा लामो र सफल अनुभव हासिल गरेका ढुंगाना नियुक्तिसँगै यूएईको कुनै पनि फिनटेक (वित्तीय प्रविधि) कम्पनीमा सीईओ पद सम्हाल्ने नेपाली बैंकर समेत बनेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार