SHARE
टेक्नोलोजी खबर · आइबार​ १८ साउन २०८२ ०३:४७ PM · 1 मिनेट पढाइ

पूर्वाञ्चल विश्वविद्यालयका रिक्त डिन नियुक्त, पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक घिमिरे भए इञ्जिनियरिङ सङ्कायको डिन

पुर्वाञ्चल विश्वविद्यालयले रिक्त तीनओटा सङ्कायमा डिनको नियुक्त आज गरिएको छ । कला, शिक्षा, कानुन सङ्कायको डिनमा जनसङ्ख्या विकास केन्द्रका सहप्राध्यापक डा कोमलप्रसाद दुलाल नियुक्त भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर