SHARE
हाम्रो खेलकुद · शनिबार १७ साउन २०८२ ०४:४७ PM · 1 मिनेट पढाइ

जैसवालको शतकमा भारत बलियो

एजेन्सी – ओपनर यशस्वी जैशवालको शतकमा घरेलु टोली इङ्ग्ल्याण्डसँगको पाँचौ तथा अन्तिम टेस्ट भारत बलियो अवस्थामा रहेको छ। ओभलमा जारी टेस्टमा घरेलु टोलीले ३ सय ७४ रनको विशाल लक्ष्य पाएको हो । पहिलो इनिङमा २३ रनले पछि परेको भारतले दोस्रो इनिङमा ३ सय ९६ रन जोडेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद