SHARE
काठमाण्डुपाटी · मङगलबार २६ जेठ २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

एकैदिन २१ लाख ९२ हजार ५०० राजस्व दाखिला

काठमाण्डु- ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार ३९२ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २१ लाख ९२ हजार ५०० राजस्व दाखिला भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी