डि भिलियर्सको शतकमा दक्षिण अफ्रिका च्याम्पियन्सलाई उपाधि
एजेन्सी – कप्तान एबी डिभिलियर्सको शतकमा दक्षिण अफ्रिका च्याम्पियन्सले वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्डको उपाधि जितेको छ । इङ्ग्ल्याण्डको बर्मिङ्घममा शनिवार भएको फाइनलमा पाकिस्तान च्याम्पियन्सलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले उपाधि जितेको हो । १ सय ९६ रनको लक्ष्य दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा १९ बल बाँकी रहँदै १ विकेट गुमाएर पूरा गर्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
