सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव
महेन्द्रनगर कञ्चनपुर- सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोपको अभाव भएको छ । कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा अभाव भएको दुई साता बितिसकेको छ । प्रदेश सरकारले खोप खरिदका लागि १० लाख बजेट विनियोजन गरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
